Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Nepal Copyright Registrar's Office

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्धारा आयोजित प्रतिलिपि अधिकार र रोयल्टी संकलन सम्बन्धी व्यवस्थाका सम्बन्धमा सरोकारवाला पक्षहरु, विश्वविद्यालय, कानून अध्यापन गराउने क्याम्पस, प्राध्यापक, अध्ययनरत कानूनका विद्यार्थी/ संस्था/ पक्षहरुसंगको अन्तरक्रिया तथा छलफल मिति २०८२ चैत्र १९ गते विहिवार, नीति तथा अनुसन्धान प्रतिष्ठान, नारायणहिटीको सभा हलमा सम्पन्न ।

Published On: 2026-04-03