नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्धारा आयोजित प्रतिलिपि अधिकार र रोयल्टी संकलन सम्बन्धी व्यवस्थाका सम्बन्धमा सरोकारवाला पक्षहरु, विश्वविद्यालय, कानून अध्यापन गराउने क्याम्पस, प्राध्यापक, अध्ययनरत कानूनका विद्यार्थी संस्था पक्षहरुसंगको अन्तरक्रिया तथा छलफल मिति २०८२ चैत्र १९ गते विहिवार, नीति तथा अनुसन्धान प्रतिष्ठान, नारायणहिटीको सभा हल



























