नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा आयोजित “प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु तथा श्र्रष्टाले प्राप्त गर्ने रोयल्टी” विषयक एक दिवसीय अन्तरक्रिया तालिम २०८० फागुन १० गते विहिबार रामेछाप जिल्लाको मन्थलीमा सम्पन्न ।

प्रकाशित मिति: २०२४-०२-२८

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयद्वारा आयोजित “प्रतिलिपि अधिकार सम्बन्धी कानून कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु तथा श्र्रष्टाले प्राप्त गर्ने रोयल्टी” विषयक  एक दिवसीय अन्तरक्रिया तालिम २०८० फागुन १० गते विहिबार रामेछाप जिल्लाको मन्थलीमा सम्पन्न भएको छ ।  रामेछाप जिल्ला अदालतका माननीय न्यायाधीश श्री इन्दिरा शर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री अनिता निरौलाज्यले विशिष्ट अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको थिये भने उक्त कार्यक्रममा रामेछाप जिल्लाका विभिन्न कार्यालायका कार्यालय प्रमुख, वकील पत्रकार श्र्रष्टा, सर्जक कलाकार, प्राध्यापक, सुरक्षाकर्मी, यातायात व्यवसासी, लगायत प्रतिलिपि अधिकारको क्षेत्रमा रुची राख्ने करिव ६५ जना महानुभावहरुको उपस्थिति रहेको थियो ।

 

डाउनलोड