नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयको स्थापना दिवस भब्यताका साथ सम्पन्न ।

प्रकाशित मिति: २०२२-०४-२५

२०७९ बैशाख ७ गतेका दिन नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयको स्थापना दिवस, प्रभातफेरी लगायत अन्तरक्रिया कार्यक्रम गरी भब्य रुपमा सम्पन्न भएको छ ।

डाउनलोड