नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

कार्यालय स्थानान्तरण सम्बन्धी सूचना

प्रकाशित मिति: २०२२-०२-२२

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय शान्तिनगर भिमसेनगोलाबाट नारायणहिटी दरवार परिसरको पश्चिम तर्फ पहिला राहदानी विभाग र कन्सुलर सेवा विभाग बसेको भवनमा सरेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।