नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको कार्यालय भवन स्थानान्तरण सम्बन्धी सूचना

प्रकाशित मिति: २०२०-१०-११

यस कार्यालय साविकको डिल्लिबजार, कालिकास्थनबाट का.जि.का.म.न.पा. वडा नं. ३१, शान्तिनगर, भिमसेन गोलामा स्थानान्तरण हुने भएकोले यस कार्यालयबाट प्रवाह हुने सबै सेवाहरु  आज मिति २०७७।६।२५ देखि कार्यालय स्थानान्तरणको प्रक्रिया शुरु हुने भएकोले मिति २०७७।७।१ देखि मात्र उक्त स्थानबाट कार्य संचालन भई सवै किसिमका सेवा प्रवाह हुने व्यहोरा सम्बन्धित सवैमा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाको लागि कार्यालय क्षमाप्रार्थि छ ।